IME Life New

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२।८३ का लागि सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाको प्रतिफल घोषणा गरिएको छ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सोमबार बसेको बैठकले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ का इकाइधनीहरुका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीहरुलाई ८ प्रतिशतले हुन आउने ९ करोड ६० लाख रुपैयाँ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ इकाइधनीहरुलाई १० प्रतिशतले हुन आउने ८ करोड ५ लाख ८० हजार रुपैयाँ नगद लाभांश (करसहित) वितरण गरिने क्यापिटलले जनाएको छ।

Esewa
Crest

प्रस्तावित नगद लाभांश वितरणार्थ बुक क्लोजको मिति पछि प्रकाशन गरिने क्यापिटलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS