IME Life New

गरिमा समृद्धि योजनाले प्रतिफल वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा समृद्धि योजना’ले यस वर्ष आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण नगर्ने भएको छ । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई प्रतिफल वितरण नगर्ने भएको हो ।

गरिमा क्यापिटल लिमिटेडको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले बाह्य लेखापरीक्षणपश्चात् तयार गरिएको आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवर स्वीकृत गर्दै उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

Esewa
Crest
1786596716125

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS