IME Life New

धितोपत्र बोर्डको पाइपलाइनमा माछापुच्छ्रे ग्रोथ फन्ड, रु. १ अर्बको इकाइ ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा माछापुच्छ्रे ग्रोथ फन्ड थपिएको छ।

योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलले यो योजना जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमतिमा दिएमा यस योजनाको कुल १ अर्ब रुपैयाँबराबरको इकाइको सार्वजनिक निष्कासन हुनेछ। जसअनुसार क्यापिटलले यस योजनाको १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाइ जारी गर्नेछ।

Esewa
Crest

यस योजनाको कोष प्रवर्द्धकमा माछापुच्छ्रे बैंक रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS