IME Life New

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीम बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको छ।

बीमा बोर्डले आज एक सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो। योग्य इच्छुक उम्मेदवारले आवश्यक विवरण संलग्न गरी १० दिनभित्र बीमा बोर्डमा दरखास्त पेस गर्न सक्नेछन्।

Esewa
Crest

कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ वा स्वास्थ्य अर्थशास्त्रसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको छ।

उम्मेदवार ६५ वर्ष ननाघेको हुनुपर्नेछ। उम्मेदवारले दरखास्तका साथै अवधारणापत्र, बोर्डको चारवर्षे व्यावसायिक कार्ययोजना तथा आर्थिक कार्ययोजना, बोर्डमा देखिएका विद्यमान समस्या, चुनौती र अवसर एवं भावी रणनीतिक योजनासमेत समावेश गरिएको व्यावसायिक तथा आर्थिक कार्ययोजनाको ३–३ प्रति तयार गरी पेस गर्नुपर्नेछ।

ceo vancancy

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS