IME Life New

रुरु जलविद्युतले म्याग्दी हाइड्रोपावरमा रु. ८ करोड लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुरु जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरुमा लगानी गर्ने सम्बन्धमा भएको छलफलका क्रममा म्याग्दी हाइड्रोपावरमा लगानी गर्ने निर्णय गरेको हो।

Esewa
Crest

कम्पनीले म्याग्दी हाइड्रोपावरको ८ लाख कित्ता जगेडा संस्थापक शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले खरिद गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS