IME Life New

एनएमबि म्युचुअल फन्डअन्तर्गत नयाँ योजना सञ्चालनमा आउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि म्युचुअल फन्डअन्तर्गत नयाँ योजना सञ्चालनमा आउने भएको छ। यसका लागि नेपाल धितोपत्र बोर्डमा निष्कासन अनुमति मागिएको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा यो फन्डअन्तर्गत ‘एनएमबि फ्लेक्सी क्याप फन्डका इकाइहरुको सार्वजनिक निष्कासन गरिएको छ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल ४ करोड इकाइ बिक्री खुला गरिनेछ।

Esewa
Crest

कुल ४० करोड रुपैयाँबराबरको यो योजनाको कोष प्रवर्द्धकमा एनएमबि बैंक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल रहेको छ।

यो खुलामुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS