IME Life New

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयारः आशिष गजुरेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्। इप्पानको २४ ‌औं साधारणसभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्।

‘नीतिगत तहमा केही सुधार गर्नु पर्ने भए हामीलाई सम्झाउनु होला। ऊर्जा क्षेत्रको विषयमा समस्या भएको हामीलाई भन्नु होला । हामी छलफल गरेर आवश्यक परे सम्बन्धित निकायलाई निर्देशन समते दिन सक्छौं,’ उनले भने ।

Esewa
Crest

नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्रि ल्याएको बताउँदै गजुरेलले आगामी नीतिहरु थप निजी क्षेत्रमैत्री बनाउने पनि बताए।

‘हामीले निजी लगानीमैत्री बजेट ल्याएका छौं। हाम्रो लिएको नीति पुरा गर्न निजी क्षेत्रको आवश्यकता रहन्छ। हामी अझै निजी क्षेत्रमैत्री हुन्छौं। उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS