IME Life New

ऊर्जा क्षेत्रमा आएको बजेट, नीति तथा कार्यक्रम स्वागतयोग्यः कमलेश अग्रवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन्। इप्पानको २४ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्।

सरकारले ऊर्जा क्षेत्रको लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट स्वागत योग्य छ । विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई भित्र्याउने भनिएको छ। यसका साथै विभिन्न समस्याको समाधान गर्ने खालको बजेट आएकोले स्वागतयोग्य छ ।

Esewa
Crest

नेपाल लामो समय देखि नीति र नियतीको दलदलमा फसेको बताए। ‘नीति र नियतिको दलदलमा बस्यो। नीति जहिले राम्रो आउने तर नियती राम्रो भएन्,’ उनले भने, ‘त्यसैल् नीति राम्रो आउने तर काम नहुने अवस्था आयो। अपेक्षाकृत काम हुन सकेन्।’

उनले नेपालको पानी भनेको सुनको खानी भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS