IME Life New

बीरगंजमा युवा वर्ग लक्षित आधारभुत शेयर तालिम संचालन हुदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कार्तिक २५ गते (शनिबार) आर्थिक नगरी बीरगंजमा ‘क्यापिटल प्लस’ को आयोजना तथा नेशनल मर्चेन्ट बैंकरको प्रस्तुतिमा एक दिने आधारभुत शेयर तालिम संचालन हुदैछ !  उक्त एक दिने शेयर तालिममा नेपालको शेयर बजारको वर्तमान अवस्था, शेयर बजार परिबर्तनका कारणहरु, कम्पनी छनोट तथा बिस्लेषण गर्ने तरिका, शेयर पोर्टफोलियो ब्यबस्थापन बारे बिस्तृत जानकारी गराईने आयोजक संस्थाका संचालकहरुले जानकारी गरएका छन् !

नेशनल मर्चेन्ट बैंकरको प्रस्तुति रहने सो तालिम कार्यक्रममा नेशनल मर्चेन्ट बैंकर लिमिटेडका तालिम तथा बिकाश संयोजक सन्तोष राज बजगाईले शेयर बजार सम्बन्धि तालिम तथा शेयर कारोबारका लागि आवश्यक आधारभुत ज्ञान दिने छन् !

Esewa
Crest

शनिबार बिहान १०.३० बाट सुरु हुने उक्त कार्यक्रम बिशेष गरी नया लगानीकर्ता तथा शेयर बजारमा भबिष्य खोज्ने युवाहरुका लागि धरै प्रभाबकारी हुने बिश्वाश आयोजकको रहको छ! आम सर्बसाधारण तथा लगानीकर्ताको हित लाई ध्यानमा राखी देशै भरी सर्व-सुलब तरिकाले शेयर शिक्षा प्रदान गर्ने ‘क्यापिटल प्लस’ को लक्ष्य रहेको जानकरी सो संस्था का अधक्ष्य कमल पौडेल ले जानकारी दिनु भयो ! ‘क्यापिटल प्लस’ क्यापिटल प्लसले राजधानी बाहिरका लगानीकर्तालाई सेयर शिक्षा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS