IME Life New

रिलायबल नेपाल लाइफ र नेपाल इन्स्योरेन्सले पाए वेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनीको उपाधी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्यू विजनेश एज प्रालिले आयोजना गरेको विजनेश एक्सिलेन्स अवार्डबाट बीमा क्षेत्रका दुई कम्पनी सम्मानित भएका छन्।

होटल सोल्टीमा शुक्रबार साँझ आयोजित सम्मान् समारोहमा १४ जीवनबीमकमध्ये रिलायबल नेपाल लाइफले सर्वोत्कृष्ट जीवन बीमकको उपाधि प्राप्त गरेको हो। यसैगरी निर्जीवन बीमकमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले उत्कृष्ट निर्जीवन बीमकको उपाधी प्राप्त गरेको छ।

Esewa
Crest

आयोजकका अनुसार, आर्थिक वर्ष २०८१।८२ को लेखा परिक्षण तथा साधारण सभा २०८२ पुस मसान्तसम्म गरिसकेका जीवन र निर्जीवन बीमकहरूमध्ये कर चुक्ता गरेका, नियामकीय कारवाहीमा नपरेका, बजार वृद्धि, पूँजी कोष र बीमा कोष वृद्धि, महाविपत्ती कोष, नाफा लगायतका सूचकांकका आधारमा उत्कृष्ट बीमा कम्पनीको चयन गरिएको हो।

समारोहमा उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदायकको उपाधी ग्लोबल आइएमइ बैंक र उत्कृष्ट वाणिज्य बैंकको उपाधी एभरेष्ट बैंकले पाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS