IME Life New

ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य नियुक्त भएका छन । बैंक संचालक समितिको ११४ औं बैठकले आचार्यलार्ई २०७५ आषाढ १ गते देखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । आचार्य हाल कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS