IME Life New

सिटिजन्स सन्तुलित योजनाका इकाई सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स सन्तुलित योजनाका इकाई सूचिकृत भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रति इकाई मूल्य रु १० कायम भएको क्रम संख्या १ देखि १२,५०,००,००० सम्मका कुल १२,५०,००,००० इकाई सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजनाका इकाई सूचिकृत भउको हो ।

कम्पनीले सर्वसाधारण समक्ष सिटिजन्स क्यापिटल लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाई खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी वितरण गरिएको १२,५०,००,००० सामूहिक लगानी कोष इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचिकृत भएको हो ।
उक्त म्युचुअल फण्ड भोलि आघ २७ गतेदेखि कारोवार शुरु हुनेछ ।

Esewa
Crest
1770631582801

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS