IME Life New

धितोपत्र बोर्डबाट ‘गरिमा सुवर्ण योजना’का इकाइहरु निष्कासन गर्न अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘गरिमा सुवर्ण योजना’का इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ।

योजना व्यवस्थापक गरिमा क्यापिटलले उक्त म्युचुअल फन्डका इकाइहरु निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागे थियो। अब गरिमा क्यापिटलले यस योजनाका १ अर्ब रुपैयाँबराबरका इकाइ जारी गर्नेछ। जसअनुसार क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

Esewa
Crest

यो योजना गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ। यो खुलामुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS