काठमााडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको १०० विलम्ब शुल्क छुट पाउने आज अन्तिम दिन रहेको छ । बीमालेख नवीकरण र पुनर्जागरण गर्दा बक्यौता बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा शत् प्रतिशत छुट सुविधा कम्पनीले प्रदान गरेको हो ।
यस सुविधा २०८२ भाद्र १५ देखि २०८२ आज मंसिर मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । यस अवसरमा ढिला नगरी, मौकाको फाईदा उठाउन कम्पनीले सबैमा अनुरोध गरेको छ । आफ्नो बीमालेख नवीकरण गर्नु र सुरक्षित रहनु सबैको जिम्मेवारी रहेको समेत कम्पनीको भनाई छ ।

















