IME Life New

नेप्सेमा आरबीबी फोकस-४० को इकाई सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच प्रति इकाई मूल्य १० रुपैयाँ भएको क्रम संख्या १ देखि १२,५०,००,००० सम्मका कुल १२,५०,००,००० इकाई सामूहिक लगानी कोष आरविवि फोकस ४० सूचीकरण सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाई खुल्ला विक्री आव्हान गरेको थियो। यसरी वितरण गरिएको १२,५०,००,००० सामूहिक लगानी कोष इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली २०७४ बमोजिम आज सूचिकृत भएको हो ।

Esewa
Crest

उक्त म्युचुअल फण्ड आगामी मंसिर २१ गते देखि कारोबार शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS