IME Life New

बीमितबाट सहभुक्तानीबाहेक अतिरिक्त शुल्क माग गरे दाबी भुक्तानी रोक्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितबाट सहभुक्तानीबाहेक अतिरिक्त शुल्क माग गरे दाबी भुक्तानी रोक्ने चेतावनी दिएको छ।

बोर्डले आज स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘बीमितलाई सेवा प्रदान गर्दा सुविधा थैलीअन्तर्गत पर्ने सेवाहरुको हकमा अनिवार्य सोहीबमोजिम दाबी भुक्तानी माग गर्नु’, परिपत्रमा भनिएको छ, ‘स्वास्थ्य सेवा प्रदान गर्दा बीमितबाट सहभुक्तानीबाहेक अतिरिक्त शुल्क माग नगरौँ। अन्य स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ३२ तथा स्वास्थ्य बीमा दाबी समीक्षा तथा मूल्यांकन कार्यविधि, २०७८ (प्रथम संशोधन, २०८१)बमोजिम कारबाही हुन्त तथा दाबी भुक्तानी पनि हुन्न।’

Esewa
Crest

यसैगरी परिपत्रमा सुविधा थैलीअन्तर्गतका सेवासुविधाको परिमार्जित विवरण तथा दररेट, २०८१ बमोजिम उपलब्ध नगराई बीमितलाई छुट्टै खरिद गर्न लगाएको तथा अतिरिक्त शुल्क लिने गरेकोमा गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS