IME Life New

बंगलादेशको झल्कोः शंकर समूहको हिलटन होटल पनि प्रदर्शनकारीको निशानामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशमा सन् २०२४ मा जुलाइ महिना देखि शुरू भएको आन्दोलन अगस्टमा उत्कर्षमा पुग्दा सत्ता निकट सबै व्यापारी उद्योगीहरूको घर, भवन, व्यवसाय होटलमा आगजनी गरेका थिए।

ठीक त्यही दृश्य अहिले काठमाडौंमा पनि दोहोरिएको छ। परराष्ट्रमन्त्री आरजु देउवा कुनै बेला संलग्न रहेको शैक्षिक संस्था युलेन्समा आगलागी गरेको केही घण्टा बित्न नपाउँदै प्रदर्शनकारीले नक्सालस्थित पाँच तारे होटल हिल्टनलाइ निशाना बनाएर आगजनी गरेका छन्।

Esewa
Crest

प्रहरी प्रधान कार्यालयबाट दुइ सय मिटर दुरीमा अवस्थितमा यो १८ तल्ले भवनमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरिदिएका छन्।

यो होटलमा शंकर समूहको पूर्ण स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS