IME Life New

धितोपत्र बोर्डबाट ‘एनएमबि सरल बचत फन्ड-ई’का थप रु. १० करोडको इकाइ स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित भइरहेको ‘एनएमबि सरल बचत फन्ड–ई’का थप १० करोड रुपैयाँबराबरको इकाइ स्वीकृत गरेको छ।

धितोपत्र बोर्डले आज योजना व्यवस्थापक एनएमबि क्यापिटललाई उक्त योजनाका थप इकाइ जारी गर्न अनुमति दिएको हो। योसँगै अब क्यापिटलले त्यस योजनाका १० रुपैयाँ अंकित दरका थप १ करोड इकाइ जारी गर्नेछ।

Esewa
Crest

योसँगै धितोपत्र बोर्डमा एनएमबि सरल बचत फन्ड–ईका कुल ३७ करोड इकाइ दर्ता भएको छ। यो योजनाको कोष प्रवर्द्धकका रुपमा एनएमबि बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS