IME Life New

महुली लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सिंह नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सरोज कुमार सिंह नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको असार २० गते बसेको बैठकले उनलाई चार वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

सिंहको कार्यकाल २०८२ साल साउन १ गतेबाट सुरु भई २०८६ साल असार मसान्तसम्म कायम रहने जनाइएको छ।

Crest
1751716342034

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS