काठमाडौं । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको सो बोनश वापत २६ लाख ८१ हजार ५१८ कित्ता शेयर सूचिकृत भएको हो । सो सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबार हुनेछ ।
नेप्सेमा शिखर इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

















