IME Life New

एसिया प्रशान्त क्षेत्रको व्यावसायिक गाडी बीमा वार्षिक ३.२%ले बढ्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसिया प्रशान्त क्षेत्रको व्यावसायिक गाडी बीमा क्षेत्र चक्रवृद्धि वार्षिक वृद्धिदर (सीएजीआर) ३.२ प्रतिशत रहने अनुमान गरेको छ। यस्तो सीएजीआर सन् २०२४ देखि २०३२ रहने मार्केट डाटाले प्रक्षेपण गरेको हो।

एसिया प्रशान्त क्षेत्रमा मध्यम वर्गीय परिवारमा नयाँ कार किन्ने प्रवृत्ति बढेसँगै व्यावसायिक गाडी बीमा बजारको आकार पनि बढ्दै गएको छ। यो क्षेत्रमा गाडी बीमाको व्यापार सन् २०२३ मा २५७.८८ अर्ब डलर रहेको थियो। जुन सन् २०१९ यताको तुलनामा १३.५ प्रतिशतले बढी हो।

Esewa
Crest

वैश्विक गाडी बीमा बजारको आकार भने सन् २०२४ देखि सन् २०३२ सम्म ९.९ प्रतिशतको सीएजीआरले बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS