IME Life New

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, २९ प्रतिशत बोनस र शेयर कर प्रयोजनार्थ १.५२ प्रतिशत नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ।शिखर इन्स्योरेन्स कम्पनीले गत बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीले २९ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनार्थ १.५२ प्रतिशत नगद लाभांश दिने जनाएको छ।

Esewa
Crest

कम्पनीले गत बर्ष ६३.१५ प्रतिशत लाभांश दिएको थियो। हाल कम्पनीको चुक्ता पूँजी ८१ करोड ७६ लाख रुपैयाँ रहेको छ। कम्पनीले गत बर्ष ३७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS