IME Life New

वार्षिकोत्सवको पूर्वसन्ध्यामा मठमन्दिरमा कामना सेवा विकास बैंकको सरसफाइ कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

धार्मिकस्थलहरुको महत्वलाई ध्यानमा राख्दै कामना सेवा विकास बैंकले मन्दिरहरुको सरसफाइ र संरक्षणका लागि देशव्यापी रुपमा मठमन्दिर र पार्क सरसफाइ साथै डस्टबिन हस्तान्तरण कार्यक्रम गरेको छ।

Esewa
Crest

‘साँस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रा कर्तव्य हो’ भन्ने बोध गर्दै कामना सेवा विकास बैंकले विभिन्न मन्दिर क्षेत्रको बाह्य सफाइ तथा मन्दिर परिसरमा भएका अव्यवस्थित वस्तुहरु हटाउने कार्य गरेको छ।

कार्यक्रममा बैंकका विभागीय प्रमुख, क्षेत्रीय प्रमुख तथा अन्य कर्मचारीहरुको बाक्लो उपस्थिति थियो। बैंकले यस कार्यमार्फत धार्मिक स्थलहरुको दिगो र दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS