GBIME
IME Life

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग भएको लगानीयोग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

कम्पनीले आफुसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्था र नेपाल पूर्वाधार बैंकमार्फत लिन इच्छुक प्रस्तावित मुद्दती निक्षेप, ब्याजदर र भुक्तानीको तरिकासमेत उल्लेख गरी पाँच दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको हो ।

SKYWELL
Crest

शिलबन्दी दरभाउपत्रमा मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदरसमेत खुलाउन पर्नेछ । पेश हुन आएको शिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तिमा १ महिनाको हुनुपर्ने कम्पनीले जनाएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS