IME Life New

अब सामाजिक सुरक्षा कोषबाटै योगदानकर्ताको स्वास्थ्य बीमाको व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषबाटै योगदानकर्ताहरुको स्वास्थ्य बीमा गराउने व्यवस्था मिलाउने भएको छ।

आगामी आर्थिक वर्षको बजेट संयुक्त सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्। सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्तालाई कोषबाटै स्वास्थ्य बीमा गराउने व्यवस्था मिलाइने उनले जानकारी दिए।

Esewa
Crest

सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआबद्धा गरेर कोषमा सहभागी योगदानकर्ताको स्वास्थ्य बीमा सुरक्षा कोषमार्फत गरिने व्यवस्था गरिने मन्त्री पुनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS