IME Life New

गरिब परिवारलाई निःशुल्क बीमा उपलब्ध गराउने सरकारको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले गरिब परिवारलाई स्थानीय तहमार्फत निःशुल्क बीमा उपलब्ध गराउने घोषणा गरेको छ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत स्थानीय तहमार्फत गरिब घरपरिवारलाई निःशुल्क बीमासहित अन्य आधारभूत सुविधा उपलब्ध गराउने घोषणा गरेको हो। आज संसद नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब परिवारलाई स्थानीय तहमार्फत निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबवेललगायतका सामग्री उपलब्ध गराउने सरकारको योजना रहेको सुनाए।

Esewa
Crest

यसका लागि सरकारले गरिब घरपरिवारको पहिचान गर्ने नीति पनि लिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS