IME Life New

स्वास्थ्य बीमा बोर्डद्वारा थप ३ अर्ब ३५ करोड रुपैयाँ दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ३ अर्ब ३५ करोड २९ लाख रुपैयाँ दाबी वापत सोधभर्ना दिएको छ ।

बोर्डका अनुसार चैत्रको २८ गते बोर्ड सञ्चालक समितिको बैठकको निर्णय अनुसार सात प्रदेश अन्तर्गतका ३५५ वटा स्वास्थ्य संस्थाहरुलाई सोधभर्ना गरिएको हो । बोर्डले चालू आवमा पाँचौं पटक सोधभर्ना दिएको हो ।

Esewa
Crest
Fy-2080-81-5th_Reimburshment_Report-2080_Chaitra30

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS