काठमाडौं । स्वास्थ्य बीमा बोर्डको पाँचौँ तहको लिखित परीक्षाको मिति तय भएको छ । बोर्डको सूचना प्रविधी सहायक आवश्यक पद संस्थाको लागि फागुन १७ गते गते स्रचना प्रकाशित बमोजिम दर्ता तथा स्वीकृत भएका दरखास्त आवेदकहरुको कम्प्युटरमा आधारित परीक्षा वैशाख १५ गते शनिवार हुने जनाएको छ । उक्त परीक्षा विहान ११ बजे केन्द्रीय कार्यालयमा हुने छ ।
तोकिएको मिति, समय र स्थानमा उपस्थित नहुने आवेदकको लागिबैकल्पिक परीक्षा नहुने समेत बोर्डले जनाएको छ । परीक्षामा उपस्थित हुँदा प्राप्त प्रवेशपत्र अनिवार्थ साथमा हुनुपर्नेछ ।