IME Life New

हिमालयन रिइन्स्योरेन्स कम्पनीमा ३ जना संचालक चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीमा ३ जना संचालक चयन भएका छन् । कम्पनीको फागुन २० गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले संञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट रिक्त रहेको संचालक पदमा रोहित गुप्ता(प्रतिनिधी टेली डिरेक्ट प्रा.ली)बाँकी कार्यकालका लागि तथा सर्वसाधारण समुहमध्येबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा राजीव मोर र शुभेच्छा खरेललाई चार वर्षको लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

1710049249200

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS