IME Life New

मिड सोलुको ३७ हजार कित्ता शेयरको लकइन अवधि चैत १० गतेबाट सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले म्युचुअल फण्डहरुलाई बाँडफाँड गरेको शेयरको लकइन अवधि चैत १० गते सकिने भएको छ । लकइन अवधि सकिएपछि म्युचुअल फण्डले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीका अनुसार हाल ३७ हजार ४२० कित्ता शेयर म्युचुअल फण्डहरुको लकइन रहेको छ । चैत १० गतेबाट उक्त शेयरको लकइन खुल्दैछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS