IME Life
GBIME

चैत १ गतेबाट आइएमआइएस लागू हुने, आवश्यक पूर्वाधार व्यवस्थापन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चैत १ गतेबाट बीमा व्यवस्थापन सूचना प्रणाली(आइएमआइएस) लागू गर्ने भएको छ । यसका लागि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई भौतिक, जनशक्ति लगायतका आवश्यक पर्ने पूर्वाधारहरुको व्यवस्थापन गर्नका लागि बोर्डले आग्रह गरेको हो ।

बोर्डले स्वास्थ्य बीमामा आबद्ध नागरिकहरुले सेवा लिए वापतको सोधभर्ना भुक्तानीका लागि बीमा व्यवस्थापन सूचना प्रणाली लागू गर्न लागेको हो । सो मितिबाट लागू हुनेगरि वास्तविक समयमा दाबी गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको हुनाले सोही बमोजिम वास्तविक समयमा दाबी गर्न सक्ने गरि आवश्यक पुर्वाधार व्यवस्थापन गर्न आग्रह गरेको हो ।

Crest

 

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS