IME Life New

राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रसाद श्रेष्ठ नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो।

Crest

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका स्थायी बासिन्दा श्रेष्ठले आज माघ २ गते पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। उनलाई सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायले सपथ ग्रहण गराएका थिए।

अध्यक्ष उपाध्यायले श्रेष्ठलाई सपथ ग्रहण गराउँदै कम्पनीको सञ्चालक समितिको सदस्यका रुपमा स्वागत पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS