IME Life New

कारोबार खुलेको पहिलो दिनै हिमालयन रिइन्स्योरेन्सको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिनै हिमालयन रिइन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।

आज बजार खुलेको केही मिनेटमै यो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो। कम्पनीको शेयरभाउ ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँ पुगेको छ। यो कम्पनीको शेयर ३०९.२० रुपैयाँमा खुलेको थियो।

Esewa
Crest

यो सामाचार तयार पार्दासम्म (११ः१२ बजे) मार्केट डेप्थमा यो कम्पनीको शेयरमा खरिदचाप देखिएको छ। अहिलेसम्म २४ लाख ३९ हजार ५६५ कित्ता शेयर खरिदतर्फ अर्डर पोस्ट भएको छ। बिक्रीतर्फ भने कुनै अर्डर पोस्ट भएको छैन।

हिमालयन रिइन्स्योरेन्सको आइपीओ हिजो नेप्सेमा सूचीकृत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS