Connect IPS
IME Life

राष्ट्रिय बीमा कम्पनीको सीईओबाट बरालले दिए राजीनामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट शेखर बरालले राजीनामा दिएका छन्।

बरालले आज कम्पनी सञ्चालक समितिका अध्यक्षसमक्ष राजीनामा बुझाएका हुन्। बरालले दुई महिना पछिबाट लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।

Prabhu
Crest

राष्ट्रिय बीमा कम्पनी सञ्चालक समितिले २०७९ भदौ २३ गते बराललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। २०७९ भदौ २७ गतेदेखि लागू हुने गरी बराललाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको थियो।

बरालले इन्स्योरेन्स खबरसँग भने, ‘मैले नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

25%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS