IME Life New

राष्ट्रिय बीमा कम्पनीको सीईओबाट बरालले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट शेखर बरालले राजीनामा दिएका छन्।

बरालले आज कम्पनी सञ्चालक समितिका अध्यक्षसमक्ष राजीनामा बुझाएका हुन्। बरालले दुई महिना पछिबाट लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।

Esewa
Crest

राष्ट्रिय बीमा कम्पनी सञ्चालक समितिले २०७९ भदौ २३ गते बराललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। २०७९ भदौ २७ गतेदेखि लागू हुने गरी बराललाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको थियो।

बरालले इन्स्योरेन्स खबरसँग भने, ‘मैले नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS