IME Life New

अपडेटः नेपाल पुनर्बीमा कम्पनीको बन्द वेबसाइट पुनः खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको आधिकारिक वेबसाइट बन्द भएकोमा पुनः खुलेको छ। पुनर्बीमा कम्पनीको वेबसाइट डोमेन नविकरण नगर्दा वेबसाइट बन्द हुन पुगेको थियो। वेबसाइट बिहीबार साँझदेखि यथावत सञ्चालनमा आएपनि कम्पनीले वेबसाइट किन बन्द गरिएको थियो भन्ने बारे कुनै जानकारी सार्वजनिक गरेको छैन।

Esewa
Crest

नेपाल पुनर्बीमाले रेडियण्ट नेपालमार्फत् डोमेन नेम दर्ता गराएको छ। सेवा प्रदायक रेडियण्ट नेपालको वेबसाइट समेत बन्द रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS