IME Life New

बिद्युतीय माेटरवाहनले विश्वभर दर्ता भएका माेटरवाहनमध्ये १८ प्रतिशत हिस्सा ओगट्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । विश्वबजारमा दर्ता भएका माेटर कार मध्ये विद्युतीय उर्जाबाट चल्ने माेटरले १८ प्रतिशत हिस्सा ओगटेकाे छ। यीमध्ये पूर्णरुपमा बिजुलीले चार्ज भएर ब्याट्रीबाट चल्ने माेटरकारकाे हिस्सा ७१ प्रतिशत रहेकाे क्लिनटेक्निकाले उल्लेख गरेकाे छ।

यसैबीच बिजुलीले चार्ज हुने सवारी साधन दर्ता अगस्ट २०२२ को तुलनामा अगस्ट २०२३ मा ४५ प्रतिशतले वृद्धि भएर  १ लाख २३ हजार ८००  इकाईमा पुगेकाे छ। गत अगस्ट महिनाकाे काराेबारलाई आधार मान्ने हाे भने बिजुली कारमा अग्रणी टेस्ला माेटरकाे वाई माेडेलकाे कार शीर्ष स्थानमै रहन कायम रह्याे । यसैगरी बिवाईडीकाे पूर्णतः ब्याट्रीमा चल्ने र अर्काे ब्याट्री र पेट्राेल दुबैबाट चल्ने विशेषता भएका कारहरुकाे बिक्री दाेश्राे स्थानमा रहेकाे क्लिनटेक्निकाले उल्लेख गरेकाे छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS