IME Life New

बढ्यो नेपालीको प्रतिव्यक्ति आय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १० । नेपालीको प्रतिव्यक्ति आय वृद्धि भएको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्बजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

Esewa
Crest

गत वर्षको तुलनामा नेपालीको औसत आम्दानी वार्षिक १३८ अमेरिकी डलरले बढेको हो । आर्थिक वर्ष २०७२/७३ मा नेपालीहरुको प्रतिव्यक्ति आय ७ सय ४८ अमेरिकी डलर नेपालीको प्रतिव्यक्ति आय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS