IME Life New

हिलटन हाइड्रोले बोलायो साधारण सभा, यस्ता छन् ७ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिलटन हाइड्रो इनर्जीले दोस्रो वार्षिक साधारण सभा भदौ २८ गते गर्ने भएको छ । कम्पनीले उक्त सभा विहान १० बजे कम्पनी रजिष्टर्डको कार्यामा गर्ने जनाएको छ । कम्पनीको भदौ ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७९ /८० को वित्तीय विवरण, हिसाब, नाफा नोक्सान, लगायतका प्रस्ताव छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले नियमावली संशोधन गर्ने, नियमनकारी निकायको निर्देशन अनुसार कुनै फेरबदल गर्नुपर्ने निर्देशन आएमा सोही बमोजिम कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, आइपीओ निष्काशन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS