IME Life New

कुमारी बैंकको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १० । कुमारी बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । बैंकको २० प्रतिशत हकप्रदपछिको मूल्य सोमबार नेपाल स्टक एक्सचेञ्जले समायोजन गरेको हो ।

नेप्सेले बैंकको हकप्रदपछिको मूल्य प्रतिकित्ता २ सय ५६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३ सय ३ रुपैयाँ ९२ पैसा लिइएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS