IME Life New

नेपाल पुर्नर्बीमा कम्पनीको साधारण सभा जेठ ३१ गते

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल पुर्नर्बीमा कम्पनीले जेठ ३१ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ ९ पते बसेको संचालक समितिको बैठकले सो साधारण सभा गर्ने निर्णय गरेको हो ।कम्पनीले होटल हिमालय पुल्चोकमा अपराह्न ५ बजे सभा आह्वान गरेको हो ।

सभामा संचालक समिचितको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७४ /७५ को बार्षि प्रतिवेदनमाथि छलफल पारित गर्ने छ । साथै, आर्थिक वर्ष २०७४ /७५ को लेखाप्रतिवेदन, वासलात तथा नाफा नोक्सान सहितको आर्थिक प्रतिवेदन छलफल पारित गर्ने । त्यसैगरी आर्थिक वर्ष २०७५ /७६ को लेखा परिक्षण गर्न लेखापरिक्षण समितिले सिफारिस गरे बमोजिम लेखा परिक्षकको नियुक्ति गर्ने निर्णय समेत सभामा हुने छ ।

Crest

उक्त साधारण सभामा सञ्चालक समितिको निर्णय अनुसार चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च अनुमोदन गर्ने र नेपाल सरकार, नियामक निकाय तथा कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्ष् कुनै निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न निर्देशन आएमा सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS