काठमाडौं । सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लघु बीमाको दायरामा ल्याउने नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आय भएको वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघु बीमा गर्न सहजीकरण गर्ने बताए । देशभर बीमाको पहुँच पुर्याउने उनले बताए ।
न्यून आय भएका वर्ग र समुदायलाई लघु बीमाको दायरामा ल्याउने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/rastrapati.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)