IME Life New

न्यून आय भएका वर्ग र समुदायलाई लघु बीमाको दायरामा ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लघु बीमाको दायरामा ल्याउने नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आय भएको वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघु बीमा गर्न सहजीकरण गर्ने बताए । देशभर बीमाको पहुँच पुर्‍याउने उनले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS