Connect IPS
IME Life

मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सूचिकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच मर्जर पश्चात कायम हुन आएको शेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा शेयर सूचिकृत भएको हो ।

साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा १ बराबर १ को अनुपामा मर्ज भएपछि कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर कारोबार पनि फुकुवा गरेको जनाएको छ ।

Prabhu
Crest

मर्जर पश्चात खुल्ने पहिलो कारोबारको लागि नेप्सेले ६३७ रुपैयाँ ६१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही रेन्जको आधारमा मंगलबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको शेयरलालाई नेप्सेले एसपीआईएल कारोबार संकेत प्रदान गरेको छ ।

1680515389132

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS