IME Life New

काेभिडकाे संक्रमण पुनः फैलिन थाल्याे, बुष्टर डाेज लिन स्वास्थ्य मन्त्रालयकाे आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं :  माैसमी परिवर्तनसँगै पुनः काेराेना १९ महामारीकाे स‌ंक्रमण फैलिन थालेकाे छ। सुदूरपश्चिममा १० दिन अघि देखा परेकाे संक्रमण मुलुककाे अन्य भूभागमा समेत देखिन थालेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार प्रयाेगशालामा र्‍याल परीक्षण गरिएका १ हजार २ सय ६६ मध्ये ६९ जनामा काेराेना भाइरसकाे संक्रमण देखा परेकाे छ । आइतबार यो संख्या १६ रहेको थियो । चैत्र महिनामा पहिलाे पटक गत २ गते १७ जनामा संक्रमण देखिएको थियो ।

Esewa
Crest

दिल्ली,हरियाणा, गुजरात, पञ्जाब लगायतका भारतीय राज्यमा श्रम गरेर धनगढी नाकाबाट घर फर्किएका नेपाली कामदारसँगै राेगकाे संक्रमण भित्रिएकाे राेग नियन्त्रण महाशाखाले जानकारी दिएकाे छ। स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन र कोभिड-१९ खोपको बुस्टर डोज लिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

40%
sad

दु :खी

10%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS