IME Life New

बीमा दाबीका लागी डब्लुएचओकाे निर्देशन अनुसार राेग वर्गिकरण गर्न स्वास्थ्य बीमा बाेर्डकाे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । स्वास्थ्य बीमा बाेर्डले विश्व स्वास्थ्य स‌ंगठन (डब्लुएचओ) काे निर्देशन अनुसार राेगकाे वर्गिकरण हुने गरी इसीडी ११(इन्टरनेशनल क्लासिफिकेशन फर डिजिज) प्रयाेगमा ल्याउन बाेर्डमा सूचीकृत स्वास्थ्य स‌ंस्थाहरूलाई निर्देशन दिएकाे छ।

विश्वव्यापीरुपमा राेगकाे वर्गिकरणमा एकरुपता ल्याउनका लागी विश्व स्वास्थ्य स‌ंगठनकाे वर्गिकरण निर्देशिका अनुसार वर्गिकरण गर्नका लागी विद्युतीय स्वास्थ्य विवरण(इएचआर,इएमआर) सफ्टवेयरमा सात दिनभित्र अनिवार्यरूपमा इसीडी ११ प्रयाेगमा ल्याउने गरी अध्यावधिक गर्न बीमा बाेर्डले निर्देशन दिएकाे हाे । अधिकांश स्वास्थ्य संस्थाहरूले हाल इसीडी १० प्रयाेग गरिरहेका छन् ।

Esewa
Crest

स्वास्थ्य संस्थाहरूले इसीडी ११ अनुसार अध्यावधिक गरेपछि बाेर्डले बीमा दाबीका लागी नयाँ वर्गिकरण अनुसार राेगकाे विवरण प्रविष्टी गर्नका लागी आफ्नाे सफ्टवेयरमा समेत अध्यावधिक गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS