Connect IPS
IME Life

नेपाल इन्स्योरेन्समा दुई संचालक नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको संचालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । कम्पनीको चैत १ गते बसेको संचालक समितिको बैठकले संस्थापकतर्फबाट अग्रिम इन्टरनेशनलको तर्फबाट जोगाई र सर्वसाधारण शेयरधनीको तर्फबाट समिकरण इन्भेष्टमेन्ट प्रा.लिका प्रतिनिधी पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने अग्रिम इन्टरनेशनल प्रा.लि.का प्रतिनिधि विष्णु खेतान अग्रवाल र सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने अर्जुन पौडेलले संचालक पदबाट राजिनामा दिएकोमा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालको लागि रिक्त रहेको संचालक पदमा नियुक्त गरेको हो ।

Prabhu
Crest
1678885791346

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS