IME Life New

नेपाल इन्स्योरेन्समा दुई संचालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको संचालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । कम्पनीको चैत १ गते बसेको संचालक समितिको बैठकले संस्थापकतर्फबाट अग्रिम इन्टरनेशनलको तर्फबाट जोगाई र सर्वसाधारण शेयरधनीको तर्फबाट समिकरण इन्भेष्टमेन्ट प्रा.लिका प्रतिनिधी पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने अग्रिम इन्टरनेशनल प्रा.लि.का प्रतिनिधि विष्णु खेतान अग्रवाल र सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने अर्जुन पौडेलले संचालक पदबाट राजिनामा दिएकोमा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालको लागि रिक्त रहेको संचालक पदमा नियुक्त गरेको हो ।

Esewa
Crest
1678885791346

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS