IME Life New

ग्लोबल आइएमई लघुवित्त हकप्रदको लागि अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यसको बिक्री प्रबन्धकको काम ग्लोबल ग्लोबल आइएमइ क्यापिटलले गर्नेछ । कम्पनीले ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँ बारबरको हकप्रद बिक्री गर्न लागेको हो ।

Esewa
Crest

कम्पनीको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ । कम्पनीले यो पुँजीमा १०० प्रतिशत हकप्रद जारी पछि पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ११ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS