Connect IPS
IME Life

नेपाल पुनर्बीमा कम्पनीले कति कमायो नाफा ? कस्तो छ व्यापार ? (रिपोर्ट सहित )

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष ७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार ३ महिनामा कम्पनीले निर्जीवन व्यवसायबाट १७ करोड ८४ लाख र जीवन व्यवसायबाट १ करोड ५ लाख खुद नाफा गर्न सफल भएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनीले निर्जीवन व्यवसायबाट १६ करोड ४९ लाख र जीवन व्यवसायबाट ७ करोड ५० लाख खुद नाफा गरेको थियो । निर्जीवन व्यवसायबाट हुने नाफा वृद्धि हुँदा जीवन व्यवसायबाट हुने नाफा घटेको छ ।
व्यवसायको कुरा गर्दा चालु आवमा ३ महिनामा १ अर्ब ६९ करोड कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमाससम्म २ अर्ब ७१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन करीब ३८ प्रतिशतले घटेको छ । त्यस्तै कम्पनीले १ अर्ब ३ करोड कुल दावी भुक्तानी गरेको छ ।

११ अर्ब ६५ करोड चुक्ता पुँजी भएको कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैयाँ ४८ पैसा छ भने प्रति शेयर नेट्वर्थ १७३ रुपैयाँ ३४ पैसा छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

17%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS